00:00
04:00
हालको अवस्थामा यो गीतको बारेमा कुनै जानकारी उपलब्ध छैन।
साँझ बढ्यो, याद पनि
हावा चिसो, मन पनि
भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
♪
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
♪
हात बढाऊ, तिमी र म हामी बनौँ
आड बन कठोरतामा
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
♪
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला