Suna Bhanana - Udit Narayan

Suna Bhanana

Udit Narayan

00:00

04:51

Similar recommendations

Lyric

सुन भनन

जुन हेरन

कस्तो शितल्

तिम्रो छाँयाको

एउटै सहारा तिम्रै मायाको

सुन भनन

जुन हेरन

कस्तो शितल्

तिम्रो छायाको

एउटै सहारा तिम्रै मायाको

एउटाै सहारा तिम्रै मायाको

सावन बादलको नाता

बर्खे झरी जस्तै

दिन र रात एक हुने

सिन्दुरी साँझ जस्तै

सावन बादलको नाता

बर्खे झरी जस्तै

दिन र रात एक हुने

सिन्दुरी साँझ जस्तै

सुन भनन

फूल पात

जस्तो साथ

हाम्रो मनको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

फूल्द छ फूलहरु आफै

आफ्नै रहर बनि

डाँडा काँडा पहाड पर्बत्

शहर बनी बनि

फूल्द छ फूलहरु आफै

आफ्नै रहर बनि

डाँडा काँडा पहाड पर्बत्

शहर बनी बनि

गीत सुर

जीत हार

यस्तै गाथा

तिम्रो हाम्रो

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

- It's already the end -