00:00
03:27
यो गीतको सम्बन्धित जानकारी अहिलेसम्म उपलब्ध छैन।
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
डाहा हैन, न त ईर्ष्या नै हो
जलन हैन, न त शङ्का नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
♪
तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
तिमीले बोल्दा कसैलाई केस बन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
सङ्कीर्ण हैन, न त गुनासो हो
च्याँखे थापेको न त पासो नै हो
तिमीले...
♪
डाहा हैन, न त ईर्ष्या नै हो
जलन हैन, न त शङ्का नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई