00:00
03:22
अहिलेसम्म यो गीतको कुनै पनि सम्बन्धित जानकारी उपलब्ध छैन।
हे, हे-हे-हे
हे-हे-हे
♪
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?

कम्मरमा पोको, निधारमा डोको, ओठैमा हाँसो लिई
म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
♪
सातौँ जनम तिम्रै नाम गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ, केही माग्दैन म

हातमा समाई, सय घुम्ती घुमाई भगाई लानू रे