The Woolen Sweater [Oon ko Sweater] - Sujan Chapagain

The Woolen Sweater [Oon ko Sweater]

Sujan Chapagain

00:00

02:26

Song Introduction

अहिले यो गीतको सम्बन्धमा कुनै सूचना उपलब्ध छैन।

Similar recommendations

Lyric

ना, ना

ना, ना, ना, ना

तिमीबिना तिमी हुनू

नछोएरै हरदम छुनू

भेटिरहनू नपर्खेर

रुझाइरहनू नबर्सेर

ए, आ-हा, हा, बुकीफूल

तिमीजस्तै न्यानो, हो

तिमीजस्तै शीतल

ऊनको स्विटर

- It's already the end -